मच्छेगाँउमा निशुल्क दन्त स्वास्थ्य शिविर परीक्षण सञ्चालन

दीपश्री क्रिएटिभ मिडियाले २०७३ पुस १३ गते चन्द्रागिरी नगरपालिका स्थित मच्छेगाँउमा निशुल्क दन्त स्वास्थ्य शिविर सचेतना अभियान कार्यक्रम आयोजना गरेको थियो । उक्त दन्त स्वास्थ्य शिविरमा सो विधालयमा कक्षा पाँचसम्म अध्ययनरत झण्डै डेढसय जना विधार्थीहरुको दन्त परीक्षण गरिएको थियो । Deepshree Creative Media organized a free dental health camp awareness campaign at Machhegaun in Chandragiri…

Read More

दीपश्री क्रिएटिभ मिडियाको दशौँ वार्षिक उत्सव

वि.स २०६५ सालमा मिडिया क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले स्थापना भएको दीपश्री क्रिएटिभ मिडियाको नवौँ वर्ष पुरा गरि दशौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो ।

Read More

विणा श्रेष्ठको कोशिस लोकार्पण गरेको

विणा श्रेष्ठको कोशिस लोकार्पण गरेको २०७३ वैशाख ४ गते दीपश्री क्रिएटिभ मिडियाको आयोजनामा विणा श्रेष्ठको कोशिस कवितासङ्ग्रहको लोकार्पण गरेको थियो । । दीपश्री क्रिएटिभ मिडियाको आयोजनामा बरिष्ठ साहित्याकार प्रा डा कृष्णहरी बरालको प्रमुख आथित्य रहेको थियो ।

Read More

मन्जु गिरी वनको कवितासंग्रह सपना हराएको देश सार्वजानिक गरेको

दीपश्री क्रिएटिभ मिडियाको नवौँ वार्षिक उत्सवको अवसरमा सोल्टीमोड स्थित स्वस्तिक फुटल्याण्डमा मन्जु गिरी वनको कवितासंग्रह सपना हराएको देश विमोचन गरेको थियो ।

Read More

बक्तित्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन

२०७४ मंसिर महिनाको ९ गते दीपश्री क्रिएटिभ मिडिया कालिमाटी र गन्तव्य नेपाल फाउण्डेसनले उपत्यकाव्यापी अन्तर विधालय वक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा उपत्यकाका विभिन्न विधालयका ५३ जना विधार्थीहरु प्रतिस्पर्धामा रहेका थिए । यस प्रतियोगिताको विजयलाई दीपश्री क्रिएटिभ मिडियाको तर्फबाट निशुल्क ऋक्द्यत् कोर्स प्रदान गर्ने निणर्य सार्वजानिक गरेको थियो ।

Read More

सामुदायिक प्रहरीको लागि ४ दिने उद्घोषण तालिम

सामुदायिक प्रहरीको क्षमता अभिवृद्धि गर्ने उदेश्यले जेसिआई लेडि नेपालले उद्घोषण तालिम कार्यक्रमको आयोजनामा ंगरेको थियो । दीपश्री क्रिएटिभ मिडियाका निर्दशक दीपक लामिछाने प्रशिक्षण दिनु भएको थियो । २०७४ कात्तिक १४ गते मंगलबार दीपश्री क्रिएटिभ मिडियाको सभाहलमा शुरु भई कात्तिक १७ गते को दिन अन्त्य भएको थियो । जसमा विभिन्न सामुदायिक प्रहरी कार्यलयका ३७ जना प्रहरीको…

Read More

स्कुल स्कुलमा दीपश्री अभियान

महाभुकम्पको कारण विधार्थीलाई त्रास मुक्त गराउँने उदेश्यले दीपश्री क्रिएटिभ मिडियाले स्कुल स्कुलमा दीपश्री अभियान सञ्चालन गरि सम्पन्न गरेको थियो । पहिलो चरणमा उपत्यकामा २० विधालयमा ४० प्रशिक्षकको सहभागितामा सञ्चालित अभियान दोस्रो चरणमा थप पाँच विधालयमा उद्घोषण तालिम सञ्चालन गरेको थियो । विधार्थीसँग समय बिताएर रमाइलो गर्ने मात्र नभई उनीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले निशुल्क उद्घोषण…

Read More

फर्पिङ्गमा दीपश्रीबाट मनोसचेतना अभियान कार्यक्रम सञ्चालन

दीपश्री क्रिएटिभ मिडियाद्धारा फर्पिङ्गमा भुकम्पको कारण असर परेका मानिसलाई मनोसचेतना अभियानका क्रममा दोस्रो कार्यक्रम २०७२ जेठ १६ गते शनिबार फर्पिङ्गमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रमबाट मानिसहरु धेरै लाभाम्भित भएका थिए ।

Read More

मच्छेगाँउमा दीपश्री अभियान

दीपश्री क्रिएटिभ मिडियाद्धारा २०७२ जेठ २३ गते चन्द्रागिरी नगरपालिका स्थित मच्छेगाँउमा मनोसचेतना तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी एवम् अधिवक्ता स्वागत नेपालले मनोसचेतना सम्बन्धि परामर्श दिएको थियो । जसमा स्वागत नेपाल सामुदायिक किास केन्द्रबाट पनि सहभागिता रहेको थियो ।

Read More

वासुकीनगरमा दीपश्री

गोकणर्श्वर नगरपालिका वडा नं।१२ स्थित भुकम्पले पारेको असर सम्बन्धि मनोसचेतना तथा विविध साँस्कृतिक कार्यक्रम दीपश्री क्रिएटिभ मिडियाद्धारा सम्पन्न गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिको डा। योगी विकासानन्दले ध्यान प्रवचन तथा योगाको माध्यमबाट मनोरञ्जन प्रदान गर्दै भुकम्पले क्रसित व्यक्तिलाई मनोपरामर्श दिएका थिए ।

Read More