Orientation program related to knowledge of domestic violence against women and soul protection.
Leadership development training was conducted for construction business women under the Federation of contractors Associations of Nepal (FCAN)
A 7 days Leadership development training was conducted for construction business women under the Federation of contractors Associations of Nepal (FCAN) Organized by : Construction Business Development Implementation Commitee (Government of Nepal) and Federation of Contractors’ Assoclations of Nelap. Trainner : Deepak Lamichhane Date : From 18th to 24th Poush, 2078 | Date: 2022 jun…
Warm clothes provided to poor students by Deepshree
Deepshree Creative Media distributed warm clothes for students of Shree Chundevi Private School located in Chandragiri municipality, ward no. 9. Clothes were distributed during an event held within the premises of the school on Wednesday, November 29, with the support of “Sharing happiness increases happiness” campaign. Mr. Deepak Lamichhane, the director of Deepshree Creative Media…
Women Empowerment Orientation Programme
A 2 Day orientation training on women leadership development and business goals was conducted for teachers and principals of 30 different schools. For this project, this organization coordinated with the Education Women’s Network. Date : 2022 jan 9 to 10
वसन्तपुरको सानो पशुपतिमा दीपश्रीबाट स्वयंसेवकको सेवा प्रदान
२०७३ साउन ३१ गते सोमबार वसन्तपुर स्थित सानो पशुपति मन्दिरमा भीड व्यावस्थापनका लागि दीपश्री क्रिएटिभ मिडियाले स्वयंसेवकलको रुपमा सेवा प्रदान गरेको थियो । उक्त कार्यक्रममा दीपश्रीका १५ जना स्वयसेवकहरुको भीड व्यावस्थापन , पानी वितरणको जस्ता सेवा प्रदान गरेको थियो ।
दीपश्री क्रिएटिभ मिडिया कालिमाटीबाट एक दिने फिल्ड भिजिट
२०७४ साल जेठ महिनाको २४ गते बुधबारका दिन दीपश्री क्रिएटिभ मिडिया कालिमाटीले दीपश्री क्रिएटिभ मिडियामा तालिम लिईरहेका प्रशिक्षार्थीलाई एक दिने फिल्ड भिजिट गराएको थियो ।
दीपश्री क्रिएटिभ मिडियाको दशौँ वार्षिक उत्सव
वि.स २०६५ सालमा मिडिया क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले स्थापना भएको दीपश्री क्रिएटिभ मिडियाको नवौँ वर्ष पुरा गरि दशौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको थियो ।
विणा श्रेष्ठको कोशिस लोकार्पण गरेको
विणा श्रेष्ठको कोशिस लोकार्पण गरेको २०७३ वैशाख ४ गते दीपश्री क्रिएटिभ मिडियाको आयोजनामा विणा श्रेष्ठको कोशिस कवितासङ्ग्रहको लोकार्पण गरेको थियो । । दीपश्री क्रिएटिभ मिडियाको आयोजनामा बरिष्ठ साहित्याकार प्रा डा कृष्णहरी बरालको प्रमुख आथित्य रहेको थियो ।
मन्जु गिरी वनको कवितासंग्रह सपना हराएको देश सार्वजानिक गरेको
दीपश्री क्रिएटिभ मिडियाको नवौँ वार्षिक उत्सवको अवसरमा सोल्टीमोड स्थित स्वस्तिक फुटल्याण्डमा मन्जु गिरी वनको कवितासंग्रह सपना हराएको देश विमोचन गरेको थियो ।
बक्तित्वकला प्रतियोगिता कार्यक्रम सञ्चालन
२०७४ मंसिर महिनाको ९ गते दीपश्री क्रिएटिभ मिडिया कालिमाटी र गन्तव्य नेपाल फाउण्डेसनले उपत्यकाव्यापी अन्तर विधालय वक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा उपत्यकाका विभिन्न विधालयका ५३ जना विधार्थीहरु प्रतिस्पर्धामा रहेका थिए । यस प्रतियोगिताको विजयलाई दीपश्री क्रिएटिभ मिडियाको तर्फबाट निशुल्क ऋक्द्यत् कोर्स प्रदान गर्ने निणर्य सार्वजानिक गरेको थियो ।