विणा श्रेष्ठको कोशिस लोकार्पण गरेको
२०७३ वैशाख ४ गते दीपश्री क्रिएटिभ मिडियाको आयोजनामा विणा श्रेष्ठको कोशिस कवितासङ्ग्रहको लोकार्पण गरेको थियो । । दीपश्री क्रिएटिभ मिडियाको आयोजनामा बरिष्ठ साहित्याकार प्रा डा कृष्णहरी बरालको प्रमुख आथित्य रहेको थियो ।

Leave a Comment