गोकणर्श्वर नगरपालिका वडा नं।१२ स्थित भुकम्पले पारेको असर सम्बन्धि मनोसचेतना तथा विविध साँस्कृतिक कार्यक्रम दीपश्री क्रिएटिभ मिडियाद्धारा सम्पन्न गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिको डा। योगी विकासानन्दले ध्यान प्रवचन तथा योगाको माध्यमबाट मनोरञ्जन प्रदान गर्दै भुकम्पले क्रसित व्यक्तिलाई मनोपरामर्श दिएका थिए ।

Leave a Comment