दीपश्री क्रिएटिभ मिडियाद्धारा २०७२ जेठ २३ गते चन्द्रागिरी नगरपालिका स्थित मच्छेगाँउमा मनोसचेतना तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी एवम् अधिवक्ता स्वागत नेपालले मनोसचेतना सम्बन्धि परामर्श दिएको थियो । जसमा स्वागत नेपाल सामुदायिक किास केन्द्रबाट पनि सहभागिता रहेको थियो ।

Leave a Comment