पर्यटन प्रवद्र्धन तथा दीपश्री फागुपर्वमा सिताराम गोकुल्स मिल्क

दक्षिणकाली नगरपालिकामा पहिलो पटक दक्षिणकाली नगरपालिकालाई उद्योग तथा पर्यटन प्रवद्र्धनका लागी पर्व संचालन गरको थियो । सो कार्यक्रमका लागी सिताराम गोकुल्स मिल्कबाट व्यवस्थापन पक्षमा ठूलो सहयोग गरेको थियो । साथै अभियानलाई सफल बनाउनका लागी प्रबन्ध निर्देशक सुमित केडियाज्यू आफै सो कार्यक्रममा विशेष अतिथीभई आयोजकलाई हौसला बढाईदिनु भएको थियो । हार्दिक आभार ।

Read More

बाल क्षमता प्रतिस्पर्धा कार्यक्रममा सिताराम गोकुल्स मिल्क

दीपश्रीबाट संचालन भईरहेको उपत्यकाकै ठूलो बाल क्षमता विकास प्रस्तुतीकरण कार्यक्रम किट्स ट्यालेण्ड हण्ट शोमा समेत सिताराम गोकुल्स मिल्कले व्यवस्थापन पक्षमा ठूलो योगदान पुर्याएको थियो । वरिष्ठ हास्य संम्राट राष्ट्रिय कलाकार मदन कृष्ण श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथी रहनु भएका सिताराम गोकुल्स मिल्कका प्रबन्ध निर्देशक सुमित केडियोज्यूबाट प्रतिभा प्रस्तुती गर्ने भाईबहिनीहरुका लागी नगद, मायाको…

Read More