२०७४ मंसिर महिनाको ९ गते दीपश्री क्रिएटिभ मिडिया कालिमाटी र गन्तव्य नेपाल फाउण्डेसनले उपत्यकाव्यापी अन्तर विधालय वक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा उपत्यकाका विभिन्न विधालयका ५३ जना विधार्थीहरु प्रतिस्पर्धामा रहेका थिए । यस प्रतियोगिताको विजयलाई दीपश्री क्रिएटिभ मिडियाको तर्फबाट निशुल्क ऋक्द्यत् कोर्स प्रदान गर्ने निणर्य सार्वजानिक गरेको थियो ।

Leave a Comment