दीपश्री क्रिएटिभ मिडियाले २०७३ पुस १३ गते चन्द्रागिरी नगरपालिका स्थित मच्छेगाँउमा निशुल्क दन्त स्वास्थ्य शिविर सचेतना अभियान कार्यक्रम आयोजना गरेको थियो । उक्त दन्त स्वास्थ्य शिविरमा सो विधालयमा कक्षा पाँचसम्म अध्ययनरत झण्डै डेढसय जना विधार्थीहरुको दन्त परीक्षण गरिएको थियो ।

Deepshree Creative Media organized a free dental health camp awareness campaign at Machhegaun in Chandragiri municipality. In the said dental health camp, the dental examination of nearly one hundred and fifty students studying up to class 5 in that college was done.

Leave a Comment