दीपश्री क्रिएटिभ मिडियाद्धारा फर्पिङ्गमा भुकम्पको कारण असर परेका मानिसलाई मनोसचेतना अभियानका क्रममा दोस्रो कार्यक्रम २०७२ जेठ १६ गते शनिबार फर्पिङ्गमा सम्पन्न गरेको थियो । उक्त कार्यक्रमबाट मानिसहरु धेरै लाभाम्भित भएका थिए ।

Leave a Comment