सामुदायिक प्रहरीको क्षमता अभिवृद्धि गर्ने उदेश्यले जेसिआई लेडि नेपालले उद्घोषण तालिम कार्यक्रमको आयोजनामा ंगरेको थियो । दीपश्री क्रिएटिभ मिडियाका निर्दशक दीपक लामिछाने प्रशिक्षण दिनु भएको थियो । २०७४ कात्तिक १४ गते मंगलबार दीपश्री क्रिएटिभ मिडियाको सभाहलमा शुरु भई कात्तिक १७ गते को दिन अन्त्य भएको थियो । जसमा विभिन्न सामुदायिक प्रहरी कार्यलयका ३७ जना प्रहरीको सहभागिता रहेको थियो ।

Leave a Comment