सामुदायिक प्रहरीहरुका लागि ४ दिने वाककला तथा उद्घोषण तालिम सम्पन्न

सामुदायिक प्रहरीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दीपश्री क्रिएटिभ मिडिया र जेसिआई काठमाडौं लेडी नेपालले वाक्कला तालिम सम्पन्न गरेको छ । २०७४ कात्तिक १४ गते मंगलबार कालिमाटी स्थित दीपश्री क्रिएटिभ मिडियाको सभाहलमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा बोल्दै महानगरिय प्रहरी प्रभाग रानीपोखरी सामुदायिक शाखाका प्रमुख डिएसपी सुरेन्द्र प्रसाद भट्टले समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने सामुदायिक प्रहरीहरुको क्षमता अभिवृद्धि…

Read More