दक्षिणकाली नगरपालिकामा पहिलो पटक दक्षिणकाली नगरपालिकालाई उद्योग तथा पर्यटन प्रवद्र्धनका लागी पर्व संचालन गरको थियो । सो कार्यक्रमका लागी सिताराम गोकुल्स मिल्कबाट व्यवस्थापन पक्षमा ठूलो सहयोग गरेको थियो ।

साथै अभियानलाई सफल बनाउनका लागी प्रबन्ध निर्देशक सुमित केडियाज्यू आफै सो कार्यक्रममा विशेष अतिथीभई आयोजकलाई हौसला बढाईदिनु भएको थियो । हार्दिक आभार ।

Leave a Comment