दीपश्रीबाट संचालन भईरहेको उपत्यकाकै ठूलो बाल क्षमता विकास प्रस्तुतीकरण कार्यक्रम किट्स ट्यालेण्ड हण्ट शोमा समेत सिताराम गोकुल्स मिल्कले व्यवस्थापन पक्षमा ठूलो योगदान पुर्याएको थियो । वरिष्ठ हास्य संम्राट राष्ट्रिय कलाकार मदन कृष्ण श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथी रहनु भएका सिताराम गोकुल्स मिल्कका प्रबन्ध निर्देशक सुमित केडियोज्यूबाट प्रतिभा प्रस्तुती गर्ने भाईबहिनीहरुका लागी नगद, मायाको चिनो, ट्रफि प्रदान गरी सो इभन्टलाई हौसला दिनु भएको थियो ।

 

हार्दिक आभार ।

Leave a Comment