दीपश्री क्रिएटिभ मिडियाद्धारा सञ्चालित खुशी बाँडे खुशी बढ्छ समुह र राष्ट्रिय सामाजिक सरोकार संघको समन्वयमा २०७३ मंसिर २९ गते बुधबार चन्दागिरी नगरपालिका वडा न. १३ मा अवस्थित चुनदेवी प्राविमा अध्ययनरत ५६ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको थियो ।

 

Leave a Comment