ताकेश्वर नगरपालिका ८, मुड्खुमा अवस्थित बाल गृहको भौतिक संरचनामा महाभुकम्पले क्षति   पुयाएपछि पुर्न निमार्णमा सहयोग गर्ने उदेश्यले असोज २३ गते शनिबार एपिएफ क्लव, हलचोकमा बालगृहको सहयोगार्थ कार्यक्रम संचालन गरिएको थियो ।

Leave a Comment