विभिन्न नगरपालिकाका महिला जनप्रतिनिधिलाई क्षमता विकास , नेतृत्व विकास र प्रभावकारी भाषणकला प्रशिक्षण तालिम दीपश्री क्रिएटिभ मिडियाद्धारा प्रदान गरिएको थियो । उक्त कार्यक्रम २०७४ भदौ २० गतेदेखि २६सम्म सञ्चालन गरेको थियो । तालिम पश्चात् सम्पुर्णले खुसि व्यक्त गरेका थिए ।

Leave a Comment