दीपश्री क्रिएटिभ मिडियाको समन्वयमा धुलिखेल स्थित बाल मन्दिर आधारभुत विधालयमा कम्प्युटर हस्तान्तरण गरेको थियो । कम्प्युटर शिक्षालाई निरन्तरता दिईरहेको विधालयले भुकम्पले क्षति पुयाएपछि एक वर्ष सम्म कक्षा नै सञ्चालन गर्ने नसकेको जानाकारी पाएपछि सो कम्प्युटर उपलब्ध गराएको थियो ।

Leave a Comment