दीपश्री क्रिएटिभ मिडिया, राष्ट्रिय सामाजिक सरोकार संघ र खुशी बाँढे खुशी बढ्छको संयुक्त आयोजनामा चितवनको अति विकट क्षेत्र काम्दामा रहेका ६० चेपाङ्ग परिवारलाई २०० थान न्यानो कपडा वितरण गरेको थियो ।