२०७४ साउन २८ गते अन्तराष्टि«य युवा दिवसको अवसरमा आयोजित र्‍याली तथा नेपाल प्रज्ञा प्रतिष्ठानको विशेष समारोहमा दीपश्री दीपश्री क्रिएटिभ मिडियाद्वारा संचालित दीपश्री स्वयमसेवक समूहले सरसफाई तथा सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट सामाजिक क्षेत्रमा आवद्ध रही सेवा गरे वापत प्रमाणपत्र प्रदान गरिएको थियो । यक्त कार्यक्रममा समेत स्वयमसेवकको रुपमा दीपश्री सहभागी रहेको थियो । 

Leave a Comment