आज म एउटा सेलिब्रोटी भएको छु । अर्थात मिस्टर नेपाल । सबैकुरामा आफुलाई पोख्त महसुस गरिरहदा पनि म बोल्ने कुरामा कमजोरी महसुस भइरहन्थ्यो । मिस्टर नेपालको तालिमका क्रममा दीपश्री क्रिएटिभ मिडियामा सहकार्य गर्दा साँच्चै ममा एउटा बोल्ने कलाको विकास भएको महसुस गरेको छु । म तपाईहरुलाई यो अनुरोध गर्दछु कि भेजमम पाउने ठाउँमा साँच्चै शुद्ध भेज पाईन्छ त्यसैले मिडियाको मात्र तालिम दिइरहेको दीपश्रीमा पनि शुद्ध बोल्ने कलाको राम्रो तालिम पाउनुहुनेछ यसमा दुईमत मान्नु पर्दैन त्यसैले एकपटक भिजिट गर्न अुनुरोध पनि गर्दछु ।