सिताराम गोकुल्स मिल्क प्रालिले आफ्नो बार्षिक उत्सव कार्यक्रममा नयाँ रुप दिएको थियो । बालबालिकाहरुका लागी दुध सेवन अभियानलाई जोड दिदै आफ्नो बार्षिक उत्सवको उद्घाटनमा विभिन्न विद्यालयका भाईबहिनीलाई विहान बेलुका एक गिलास दुध सेवन गराउन आवश्यक रहेको भन्दै प्रमुख अतिथी सम्माननिय सभामुख ओनसरी घर्तिज्यूको हातबाट बालबालिकाहरुका लागी दुध सेवन गराएको थियो ।

सो कार्यक्रममा दीपश्री क्रिएटिभ मिडियाबाट कार्यक्रम संचालन (प्रस्तोता) तथा बालबालिकाहरुको व्यवस्थापन समेत गरेको थियो । हार्दिक आभार ।

Leave a Comment